काठमाडौँ: विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियुक्त भएकी छिन् । उनी भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया एसबिआइ की प्रबन्ध निर्देशक हुन् ।
विश्व बैंकले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जनाएको छ । कान्तसँग वित्त तथा बैंकिङ क्षेत्रको ३५ बर्ष लामो अनुभव छ।
Facebook Comments Box