Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘बजेट दुरुपयोग र असारे विकास रोकिने’

    ‘बजेट दुरुपयोग र असारे विकास रोकिने’

    पहिलोक्लिकपहिलोक्लिकSeptember 16, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    मोरङ: प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताउनुभएको छ ।

    विराटनगरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्ययोजना’ कार्यक्रममा उहाँले बजेट कार्यान्वयनका क्रममा विगतमा भएका कमजोरी सच्याउँदै १५ दिनभित्रै कार्यविधि बनाएर काम शुरु गरिने बताउनुभएको छ ।

    उहाँले परम्परागत शैलीमा बजेट बनाउने र विकास बजेट खर्चहँुदा खर्च अनुसारको प्रतिफल नआएकाले योजना छनोटदेखि कार्यविधि बनाउने र कार्यन्वयनसम्मनै सुधार गरिँदै जाने बताउनुभयो । एउटै काममा पटक–पटक बजेट जाने तर काम नहुने प्रवृतिले जनता निराश भएकाले यसपटक जनताले विकासको अनुभूति गर्न पाउने उल्लेख गदै मुख्मन्त्री राईले भन्नुभयो, “प्रदेशले आफ्नौ छुट्टै कार्यविधि बनाएर काम गर्छ, यस पटकको कार्यविधि स्थानीय जनताले बुझ्ने, उनीहरुका घरसम्मै पुग्ने किसिमको हुने छ ।”

    उहाँले बनिसकेका कार्यविधिका कमजोरी सच्चाउने र नयाँ कार्यविधि बनाउने काम छिट्टै सकेर कार्यन्वयनतर्फ लागे बजेट दुरुपयोग र असारे विकास रोकिने बताउनुभयो । उहाँले भएका कामको अनुमगन प्रदेशसभा सदस्यलाई जिम्मा दिइने जानकारी गराउनुभयो । योजना छनोट हुँदा र कार्यान्वयन हुँदासमेत सम्बन्धित क्षेत्रका सदस्यलाई जानकारीसम्म नआएको र अनियमितता हुने गरेको विषय आउने गरेकाले मुख्यमन्त्री राईले प्रदेशसभा सदस्यको नेतृत्वमा अधिकार सम्पन्न टोली बनाइने बताउनुभयो ।

    उहाँले बजेट कार्यान्वयन योजनामा केही कमीकमजोरी भए सुधार गरेर जान सकिने तर बजटेको सही सदुपयोग हुन सबै तह जिम्मेवार हुनुपर्नेमा जो दिनुभयो । कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङवोले गत वर्षका अधुरा योजना पूरा गर्ने, बहु वर्षेयोजना सम्पन्न गर्न बजेट कमी भए पनि बजेट पारदर्शी र विकासका काममा सुशासन भए विस्तारै सम्पन्न गर्न सकिने बताउनुभयो ।

    प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका राजीव कोइरालाले विकासमा सुशासन कायम गर्न जनता सचेत, नेता र कर्मचारी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सभामुख प्रदीप भण्डारी, प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले पनि उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

    Facebook Comments Box

    असारे विकास
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.