आज भएको नेपाल र माल्दिभ्सबीचको एसियन गेम्स अन्तर्गतको दोश्रो खेलमा नेपालले उसलाई १३८ रनले पराजित गरेको छ। खेलमा सर्वाधिक नेपालका अविनास बोहोराले ३.४ ओभर खेल्दै ११ रन खर्चेर ६ विकेट लिए।
माल्दिभ्स ७४ रन मा १९. ४ बलमा अल आउट भयो।
Facebook Comments Box
