Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » गठवन्दनबिना भारतमा पनि मोदीको सरकार नबन्ने, चन्द्रबाबु नायडु र नितिश कुमार निर्णायक रहने

    गठवन्दनबिना भारतमा पनि मोदीको सरकार नबन्ने, चन्द्रबाबु नायडु र नितिश कुमार निर्णायक रहने

    पहिलोक्लिकपहिलोक्लिकJune 5, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री पदमा कायम रहन नरेन्द्र मोदीलाई गठबन्धनका साना पार्टीहरुको साथ चाहिने भएको छ। भाजपाको एकल बहुमत नरहेपछि सरकार गठनका लागि दुई क्षेत्रीय पार्टीहरु तेलुगु देशम पार्टी र जनता दल युनाइटेड निर्णायक हुने भएका छन्।

    सरकार बनाउन ५४३ सदस्यीय लोकसभामा २७२ सिट आवश्यक हुन्छ। तर, भाजपाले २४० सिट मात्र जित्ने देखिएको छ। अघिल्लो चुनावमा भाजपाले ३०३ सिट जितेको थियो।

    एनडीए गठबन्धनमा भाजपापछिको ठूलो पार्टी आन्ध्र प्रदेशको टीडीपी बन्ने भएको छ। सो पार्टीले १६ सिट जित्ने देखिएको छ।

    टीडीपीका नेता चन्द्रबाबु नायडु हुन्। विधानसभामा पनि भारी बहुमत ल्याएका उनी यहाँ मुख्यमन्त्री बन्नेछन्।

    त्यस्तै, एनडीए गठबन्धनबाट जदयु तेस्रो पार्टी बन्दैछ। उसले लोकसभामा १४ सिट जित्ने देखिएको छ।

    भाजपालाई बहुमत पु¥याउन यी दलको साथ अनिवार्यजस्तै देखिन्छ।

    यसबाहेक एनडीएका अन्य दुई दलले ५–५ र थुप्रैले २ तथा १ सिट जितेका छन्। भाजपालाई तिनको पनि समर्थन महत्वपूर्ण हुनेछ।

    निश्चय नै नायडु र नितिश कुमारलाई आफूतिर तान्न विपक्षी इन्डिया गठबन्धनले पनि कोसिस गर्नेछ। नतिजा सार्वजनिक भइरहँदा नै इन्डियाका नेताहरुले यी दुई नेतासँग कुराकानी गरेको खबर बाहिरिएका छन्।

    यस्तोमा दशकौँ राजनीतिको खेलमा खारिएका यी नेताले आफूलाई फाइदा हुने गठबन्धन रोज्नेमा कुनै द्विविधा छैन।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.