Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 29
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » खस्किएको मनोबल उकास्न, लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने चेम्बर माग

    खस्किएको मनोबल उकास्न, लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने चेम्बर माग

    पहिलोक्लिकपहिलोक्लिकNovember 16, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ ।

    जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो ।

    कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुुरक्षा, कर सम्वन्धी व्यवस्था, पुु“जिगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुुझाव प्रस्तुत गर्नुभएको थियो ।

    अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुुपर्ने बताउनुुभयो, ‘जसरी विदेशी लगानीकर्ताहरु सुुरक्षाको प्रत्याभूूतिका लागि दुुईपक्षीय लगानी प्रवद्र्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन भने स्वदेशी लगानी कर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्व लगानी प्रवद्र्धन एवं सुरक्षा नीति ल्याउनुुपर्दछ ।’

    भारतमा जीएसटीका दरहरुमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दरहरुलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुुपर्ने आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिनुुभयो । भन्सार दरलाई अधिकतम २५ प्रतिशत कायम गरिनुुपर्ने चेम्बरको माग रहेको छ ।

    यस्तै अध्यक्ष अग्रवालले भारतमा जीएसटीका दरहरुमा भएको व्यापक कटौतीले नेपालमा मूूल्य अभिवृद्धिको दरलाई २ दर वा वहुुदरमा कायम गर्न अनुुरोध गर्नुभयो । अति आवश्यक एवं विलाशिताका वस्तुुहरुमा एकदर कायम रहनुु सामाजिक न्यायको दृष्टिकोणले पनि उपयुुक्त नहुुने उहाँको भनाई छ ।

    नकारात्मक सूुची बाहेक नेपालमा उत्पादन हुने सवै बस्तुुहरुमा अन्तशुुल्क हटाउनुुपर्ने आजको टड्कारो आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिनुुभयो ।

    अर्थतन्त्रको ३ खम्बा मध्ये एउटा सहकारी क्षेत्र संकटग्रस्त हुुँदा साना उद्यमी व्यवसायीहरु र सर्वसाधरण आफ्नो बचत रकम झिक्न नपाएर समस्याग्रस्त बनेकाले सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना प्रक्रीया अविलम्व अगाडी बढाउनुुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुुभयो ।

    कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताउनुुभयो । लगानी मैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणालीलाई सहजिकरण गर्ने प्रयास भईरहेको उल्लेख गर्नुुभयो । आर्थिक र मौद्रिक नीतिबीचको तालमेल मार्फत अर्थतन्त्रलाई निकासा दिन आफुु प्रयासरत रहेको उहाँको भनाई छ ।

    सोही कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बाझो जमिनको सदुुपयोग गरेर कृषिमा आत्मनिर्भर बन्नुुपर्ने बताउनुुभयो । उहाँले रेमिट्यान्सलाई सदुुपयोग गर्ने नीति ल्याएर अर्थतन्त्र सवल बनाउनुुपर्नेमा जोड दिनुुभयो ।

    पूर्वउपाध्यक्ष राजेशकाजी श्रेष्ठले कर राजश्वका नाममा व्यवसायीले अनावश्यक दुुःख पाईरहेको र पलायन हुने अवस्था आउन लागेको बताउनुुभयो । डोईङ विजनेस कष्ट र लजिस्टिक कस्ट उच्च हुुँदा समस्या भईरहेको उहाँको भनाई छ ।

    यस्तै पूर्वउपाध्यक्ष सुरेश बस्नेतले अर्थतन्त्रलाई चलायमान बनाउन रेमिट्यान्सको उचित सदुुपयोग गर्नुुपर्नेमा जोड दिनुुभयो । चेम्बरका बरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा क्षेत्र चलायमान हुुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताउनुुभयो । उहाले बैंक तथा वित्तीय संस्थाले लिने बेस रेटमा कम्तिमा शुन्य दशमलव ५ प्रतिशत मात्रै प्रिमियम हुुनुुपर्ने बताउनुुभयो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.