Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को आज औपचारिक रुपमा एकीकरण भई राप्रपा (संयुक्त) गठन भएको छ । हिन्दू राष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाका रुपमा राजसंस्था सहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहन दुवै पार्र्टी सहमत भई एकता घोषण गरिएको हो । एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ । महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । आज यहाँ आयोजित…

Read More

काठमाडौं: प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् । अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक…

Read More

काठमाडौँ: राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभएपनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले विगत २४ दिनदेखि १६ औँ शृङ्खलाको अनशन जारी राखेका छन् । डा केसीका मागका पक्ष÷विपक्षमा आन्दोलन सञ्चालन भई सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा प्रतिकूल असर पर्न थालेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र केसी पक्षबीच दूरी बढाउने पक्ष हावी भएको जिकिर गर्नुभयो ।…

Read More

काठमाडौँ: घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ राजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाई १०७ रन बनाएको थियो । नेपालले १०८ रनको लक्ष्य १९ दशमलव तीन ओभरमै ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विजयी रन बटुलेका थिए । अन्तिम ओभरमा ऐरीले लगातार एक छक्का र एक चौका प्रहार गरेका थिए । उनले अविजित ४७ रन जोडे । यस्तै करन केसीले २० तथा पवन सर्राफले १८ रन बनाए । बलिङतर्फ युएईका सुलतान…

Read More

काठमाडौँ: घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो । युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई÷दुई विकेट लिए । नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई १–० ले…

Read More

काठमाडौँ : आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् रु एक हजार बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिनेछ । बिक्री हुन लागेको शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई, ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका…

Read More

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि भूमिसम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्न उक्त नीति मन्त्रिपरिषद्मा छलफलका क्रममा छ । वातावरण संरक्षण, जलवायु परिवर्तनका कारणबाट पर्ने असरको न्यूनीकरण, लैङ्गिक समानता, सबै नागरिकका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था, व्यवस्थित पूर्वाधारको विकासलगायत विषय नयाँ नीतिमा छन् । हाल छरिएर रहेका नीतिगत व्यवस्थासमेत एकीकृत गरी व्यावहारिक भूमि नीति निर्माण…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता रु १०० मा खरीद गरेको शेयर अहिले १०० भन्दा तल पुगेको छ । कुनै समय धेरै नाफा हुने भन्दै शेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ । बजारमा समेत शेयर घट्ने उपसमूहमध्ये कमजोर अवस्थामा समेत सोही उपसमूह परेको छ । स्टकमा पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सूचीकृत भएर कारोवार शुरु भएपछि २४ कम्पनी सूचीकृत छन्…

Read More

काठमाडौँ: अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। विवादमा मुछिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको बताएकी छन्। बिहिबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी शेर्पाले एक वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ‘एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन। देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कसले दिने? न्यायिक फैसला होस्, सत्य नमरोस्; त्यसैका लागि मैले बाटो खुला गरेको हुँ,’ उनले भनेनकी छन्। राजदूत शेर्पाको राजिनामा पत्र आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले अष्टे«लियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो बिरुद्ध आएको भ्रम, लान्छना…

Read More

काठमाडौँ: नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनाँै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा…

Read More