Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सेयर बजार घट्ने क्रम बुधबार पनि रोकिएन । यसरी दिन प्रतिदिन सेयर बजार परिसूचक तथा कारोबार खुम्चिदा पूँजी बजारका लगानीकर्ता निराश भएका छन् । बुधबार नेप्से १ दशमलब ४७ अंकले घटेर एक हजार १८२ दशमलब ४२ अंकमा झरेको छ । सोमबार नेप्से ८ दशमलब २२ अंक, मंगलबार ४ दशमलब १८ अंकले घटेको थियो । आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ५६ दशमलब ६ अंक र निर्जिबन बीमा ७ दशमलब ७९ अंकले घटेका छन् । त्यसैगरी, अन्य २ दशमलब १३ अंक र बाणिज्य बैंक शुन्य दशमलब ७४ अंक, होटल शुन्य दशमलब ९९ अंकले घटेका छन् । यधपी, जलबिधुत…

Read More

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार बुधबारदेखि खुलेको छ । मंगलबार पूर्णरुपमा बन्द रहेको बजारमा आज बिहानदेखिनै कारोबार शुरु भएको कालिमाटीका ब्यापारी भगवान चन्द्र उप्रेतीले बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले सोमबार बजार अनुगमनका क्रममा कालीमाटी फलफूल तथा तरकारी थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको बिरोधमा मंगलबार कारोबार पूर्णरुपमा बन्द गरेका थिए । सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार अबेर मात्र आन्दोलन फिर्ता लिएपछि बजार खुलेको उनले बताए । “किसान तथा ब्यापारीहरुले आज बिहानैदेखि बजारमा तरकारी तथा फलफूल लाएका छन् भने कारोबार पनि राम्रै भएको छ । बजार खुलेपनि पहिलेको जस्तो तरकारी आएको…

Read More

काठमाडौँ: इद-उल-अजहा (बकरइद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीहरुले आज बिहान नेपालगञ्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् । तस्बिर: विकास श्रेष्ठ बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो । इदगाहमा नयाँ पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले मनाएका छन् । नमाज पाठपछि त्यहाँ उपस्थित सबैले आपसमा अङ्कमाल गरी बकरइदको शुभकामना आदानप्रदान गरेका थिए । शुभकामना दिन इदगाहमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, विभिन्न राजनीतिक दलका स्थानीय नेतागण, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । सामूहिक नमाजका लागि इदगाह पुग्नुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पत्रकारसँग संक्षिप्त कुराकानी…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको रेमिट्यान्स आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी ८६४ अर्ब ६७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.५ प्रतिशतले बढेको थियो । श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ ।…

Read More

काठमाडौं: बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । नागरिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ ।

Read More

काठमाडौं: सरकारले राज्यकोषबाट तलव-सुविधा लिने सार्वजनिक पदाधिकारीको शैक्षिक प्रमाणपत्र र व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ । सरकारले संसदमा दर्ता गरेको ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ मा सार्वजनिक पद धारण गरेका ब्यक्तीको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले प्रथम पृष्ठमा लेखेका छन् । यो बिधेयक सोमबार प्रतिनिधिसभामा दर्ता भएको छ । सार्वजनिक पदमा कार्यरत रहेको जानकारी, पद, कार्यालयको फोन, इमेल, हस्ताक्षर गर्ने व्यक्तिको नाम, कामको विवरण, सेवासर्त मात्रै व्यक्तिगत सूचना नहुने विधेयकमा उल्लेख छ । ‘सार्वजनिक निकायममा रहेको कुनै पनि व्यक्तिको विवरण सार्वजनिक गर्न…

Read More

काठमाडौं: नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न सकेको छैन । आजको कारोबारको पृष्ठ ३ मा यो समाचार छापिएको छ । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्ब भन्दा बढी निक्षेप राखेको छ । हरेक बर्ष सेनाले पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए…

Read More

काठमाडौं: काठमाडौंमा मंगलबार साँझ अधिकांश ठाउँको मुख्य सडकमा सवारी जामले सर्वसाधारण र काम सकेर घर फर्कने जगिरवालाले निकै सास्ती भोग्नु पर्यो । उपत्यकाको ट्राफिक जाम झन्डै ८ बजेसम्म थियो । सरोकारवाला निकाय ट्राफिक प्रहरीका अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने काम चलेकोले आज दिउसो देखि बेलुकासम्मै जाम भयो । यसअघि राति मात्र खाल्डाखुल्डी पुरिन्थ्यो । तर, भीआईपीहरु आउने दिन नजिकिँदा समेत सडकका खाल्डा पुर्ने काम नसकिएपछि मंगलबार दिउँसो खाल्डाखुल्डी पुर्न थालिएको छ । दिउँसोदेखि नै आवागमन सहज नभए पनि बेलुकाको समयमा भने जाम निकै फैलिएको ट्राफिक प्रहरी…

Read More

काठमाडौं : बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोर्टसको नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टसले एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ । एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा सुरु भएको ९७ बर्ष पुरानो कम्पनि हो । त्यतिबेला स्पोर्टस र क्रिबेलेट्स कारहरुको उत्पादन सुरु गरेको कम्पनीले २०१४ मा आईपुग्दा एमजीले मेन्युफ्याक्चरर च्याम्पीएनसीप समेत जीतेको छ । त्यसैगरी, कम्पनीले अन्तर्राष्ट्रिय स्तरको शोरुम काठमाडौँको नक्सालमा खोलेको छ । कम्पनीको नेपाल स्थित अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम नक्सालमा मंगलबार एक समारोहका बीच नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले गरेका छन् । पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन ‘एमजी एक…

Read More

काठमाडौँ: राष्ट्रिय जागरण परिषद् नेपालले गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा राखिएका केही बुँदाहरु सच्याउन माग गरेको छ । परिषद्का संयोजक साध्यबहादुर भण्डारीको नेतृत्वमा आज गृहमन्त्रालयमा आएको टोलीले आज गृहमन्त्रीलाई विधेयकमा रहेको केही बुँदा राष्ट्रहित अनुकुल नरहेको भन्दै सच्याउन माग गरेको हो । नागरिकता नीति खुकुलो एवम् वितरण मुखी नभई नियन्त्रणारी हुनपर्ने, उच्चस्तरीय न्यायिक अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गरीनुपर्ने लगायतका माग परिषदले राखेको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको भन्दै त्रापनपत्रमा उठाईएका विषयबस्तुबारे अध्ययन गरीने बताए ।

Read More