काठमाडौँ: नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुबेदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिएयेका छन्।
खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हाल्नुभएका थिए।
आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए । उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन: सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए ।
Facebook Comments Box