Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » असोज ८ गतेसम्म ५८ हजार ३७० ले गरे दशैं टिकट बुकिङ, उपत्यका छाड्नेको संख्यामा वृद्धि

    असोज ८ गतेसम्म ५८ हजार ३७० ले गरे दशैं टिकट बुकिङ, उपत्यका छाड्नेको संख्यामा वृद्धि

    पहिलोक्लिकपहिलोक्लिकSeptember 27, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: यातायात व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै चार दिनको अवधिमा ५८ हजार ३७० जनाले अग्रिम टिकट बुकिङ गराएका छन् । यातायात व्यवसायीले दशैंलाई लक्षित गर्दै गत असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

     

    चाडबाड सुरु भएसँगै ट्राफिक प्रहरीले दशैं, तिहार र छठ पर्वको अवसरमा उपत्यकामा ट्राफिक व्यवस्थापन सुरक्षा योजना लागू गरेको छ ।

     

    चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरीले सुरक्षा योजना लागू गरेको हो । जसअनुसार ट्राफिक प्रहरीले यात्रुहरुको समस्यालाई समाधान गर्नेगरी गुनासो सुन्ने व्यवस्था मिलाएको छ ।

     

    जसमा अग्रिम बुकिङ टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकटमा सिट नम्बर उल्लेख नभएको, बढी भाडा लिएको, टिकट काटेकोमा यात्रु नलिइ गएको, नागढुंगा क्षेत्रमा बढी ट्राफिक जाम भएको लगायतका गुनासो आएको ट्राफिक प्रहरीले जनाएको छ ।

     

    ट्राफिक प्रहरीका अनुसार असोज ५ देखि ८ गतेसम्म ३५४ चालक मापसे कारबाहीमा परेका छन् भने लामो दूरीको सवारी साधनमा २ चालक नराख्ने ३ सवारी साधन कारबाहीमा परेका छन् ।

     

    यस्तै हेल्मेट नलगाउने तथा तीब्र गतिमा सवारी हाक्ने, १२ जना, बढी भाडा असुल्ने ९८ सवारी साधन, ओभरलोड तथा छतमा यात्रु राख्ने ३६ सवारी साधन पनि कारबाहीमा परेका छन् भने र्याकरद्वारा ९६ वटा सवारीसाधान तानेर बाटो खुलाइएको छ ।

     

    हाल यात्रुलाई सहज सेवा प्रदान गराउने उद्देश्यले सादा पोसाकमा विभिन्न टिकट काउन्टरको अनुगमन तीब्र पारिएको छ भने पोशाक तथा परिचयपत्र लगाउन कडाइ गरिएको छ । ट्राफिक प्रहरीले सवारी साधनमा भाडादर टास्न समेत अनुरोध गर्दै सार्वजनिक यातायातमा सचेतनामूलक सामग्री पनि राखिएका छन् ।

     

    ट्राफिक प्रहरीले ४ दिनको अवधिमा राजधानी बाहिरिने विभिन्न नाका भएर ४९ हजार ८८ सवारी साधन बाहिरिएको पनि जनाएको छ। ट्राफिक महाशाखाका प्रवक्ता एसपी रवि कुमार पौडेलले हाल उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन गरिएको जानकारी दिए ।

     

    नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिण्काली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष सञ्चालनमा रहेका हुन् ।

     

    यस्तै ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधिहरुसमेत ट्राफिक भोलेन्टियरको रुपमा उपत्यकामा खटिएका छन् ।

    Facebook Comments Box

    ५८ हजार ३७० जनाले अग्रिम टिकट
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.