काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।
बाँस्कोटाका पिता हरिप्रसादको मंगलवार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो ।
हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।
Facebook Comments Box