Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अनमोल एक पछि अर्को फिल्म साइन गर्दै, सुटिङकै क्रममा अर्को फिल्म साइन !

    अनमोल एक पछि अर्को फिल्म साइन गर्दै, सुटिङकै क्रममा अर्को फिल्म साइन !

    पहिलोक्लिकपहिलोक्लिकMay 29, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: ‘ए मेरो हजुर ३’ साइन गरेको दोस्रो दिन नै सुपरस्टार अनमोल केसी निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा अनुबन्ध भएका छन् । आइतवार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ ।

    अनमोल अहिले आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको फिल्मलाई समय छुट्याउने तालिका छ ।

    अनमोल र मिलनबीच भएको सम्झौताको बखत ‘लिलिबिली’ निर्माता सुदिप खड्का, स्क्रिप्ट राईटर प्रदीप भारद्धाज र अनमोलका पीता भुवन केसी साथमा थिए । प्राप्त जानकारी अनुसार, यो फिल्मको कथा प्रदीपले लेख्दैछन् ।

    सोमवार फिल्म ‘क्याप्टेन’ को सुटिङका लागि मुस्ताङ जाने हुँदा रातारात अनमोलले यो फिल्म साइन गरेका हुन् । सम्झौतासँगै उनले आफ्नो पारिश्रमिक चेकमार्फत् बुझेका छन् । प्राप्त तश्बिरमा सम्झौता पत्रसँगै चेक पनि देख्न सकिन्छ । उनले यसका लागि ४० लाख पारिश्रमिक बुझेको खबर प्राप्त छ ।

    ‘ए मेरो हजुर ३’ रिलिजको ठिक ६ महिनापछि मात्र मिलनको यो फिल्म प्रदर्शनमा आउनेछ । फिल्मलाई मिलन र सुदिपले संयूक्त रुपमा निर्माण गर्नेछन् । यी दुईको यो दोस्रो पटक टिमअप हो । यसअघि मिलनले निर्देशन गरेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ लाई सुदिपले निर्माण गरेका थिए ।

    अनमोलको लिड रोल रहने फिल्मलाई मिलन स्वयंले निर्देशन गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन विदेशमा हुनेछ । अहिले निर्देशक चाम्स अनमोलको अपोजिटका लागि नायिका छनौटमा छन् ।

    Facebook Comments Box

    अनमोल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)

    October 15, 2026

    जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?

    September 9, 2026

    भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

    September 4, 2026

    त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार

    September 4, 2026

    भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा

    August 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.